‘के छ हालचाल ? सुनभन्दा महँगो मायाको रैछ जिउडाल’ । २०६२ सालमा कुलेन्द्र विश्वकर्माले आफ्नो पहिलो लोकदोहोरी एल्बम ‘के छ हालचाल’ बजारमा ल्याएका थिए- कुलेन्द्र, गुडबहादुर र कृष्णा परियारको स्वरमा…
शृंगारिक गजलमा प्रकट पँगेनी शिवको छुट्टै पहिचान छ। प्रेमबारे लेखिएका उनका गीत, गजल, कविता र मुक्तक खुबै रुचाइन्छन्। ‘प्रणयवेदका ऋचाहरू’…
वा ! क्या क्रान्तिकारी भाषण,’ लेखक नारायण ढकालले अभि सुवेदीतिर हात लम्काउँदै भने, ‘ल बधाई छ है, गजब लाग्यो ।’…
नरेन्द्र रौले म कि त जुस पिलाउँछु, कि त रक्सी ।’ बिहानी पखको भेटमा कवि विप्लव प्रतीकले सोधे, ‘के पिउने…
तीजले झपक्कै छोपिसकेको छ। महिनौंदेखी टेलिभिजन र एफएम रेडियोमा तीजका गीतहरू घन्किन थालिसकेका छन्। टोलटोलका तीज कायर् क्रमहरूमा झिलिमिली देखिन्छ।…
नरेन्द्र रौले तपाईंहरू शनिबार कसरी मनाउनुहुन्छ रु घुमघाम गरेर, खेलेर वा अन्य तरिकाले रु हेटौंडाको हातेमालो बाल क्लबका भाइबहिनीहरू भने…
नरेन्द्र रौले उपन्यासकार नयनराज पाण्डे वरिपरि पाठकहरूमाझ घेरिएका थिए। भीडबाट एक युवाले सोधे, ‘दाइ, तपाईंको किताब त बचाउनै गारो।’ पाण्डेले…