Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
भिडियो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रेया गिरी
May 19, 2024
Facebook Email Twitter WhatsApp Copy Link

अमेरिकी पत्रिका Forbes ले सार्वजनिक गरेको एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिहरुको सूची ‘३० अन्डर ३०’ मा दुई नेपाली युवती परेका छन् । डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी र भेगन डेरी नेपालकी काजोल सेठिया ।

यस भिडिओमा हामीले ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रेया गिरीसँग कुराकानी गरेका छौं । गिरी ‘सोसल इम्प्याक्ट’ विधामा सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । लण्डनमा स्नातकोत्तर अध्ययनका क्रममा कोरोना महामारीसँगै मानसिक स्वास्थ्य समस्यासमेत व्यहोरेकी २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक हुन् । ह्याप्पी माइन्ड्सले व्यक्तिगत रूपमा अनलाइन र व्यक्तिगत रुपमा परामर्श सेवा प्रदान गर्दै आएको छ । ह्याप्पी माइन्डस्ले सन् २०२२ को सार्क स्टार्ट अप अवार्डमा नेपालको तर्फबाट सर्वोत्कृष्ट न्यूकमर अवार्ड पाएको थियो ।

Guest : Shreya Giri, Founder of Happy Minds
Narration : Narendra Raule
Camera : Yogendra Narayan Nagarkoti
Edit : Ratopati

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.