पोष्ट वर्गीकरण : ब्लग
२४ वर्षदेखि रेडियो नेपालसँग आबद्ध डा. नवराज लम्साल कवि, गीतकार तथा सञ्चारकर्मीका रूपमा परिचित छन् । मुलुकका ७३ जिल्ला घुमिसकेका…
टाफ्टिङ–१, सोलुखुम्बुमा जन्मिएका आङ्फुला शेर्पा हिजोका दिनमा भरिया मात्र थिए । कुनै बेला उनी हिमाली जिल्लाहरूमा पर्यटकहरूको भारी बोक्थे ।…
यात्राले शिक्षकभन्दा धेरै कुरा सिकाउँछ । अमित कलान्त्री, लेखक जीवनमा कतिपय कुरा पुस्तक पढेर मात्र सिकिँदैन । यात्राले त्योभन्दा धेरै कुरा सिकाउँछ ।…
अपांग साइकलयात्री चित्र पौडेलले विगत १० वर्षको अवधिमा ५४ देशमा साइकल कुदाए । एसियाबाट प्रारम्भ भएको उनको यात्राले अझै विश्राम…
तीजले झपक्कै छोपिसकेको छ। महिनौंदेखी टेलिभिजन र एफएम रेडियोमा तीजका गीतहरू घन्किन थालिसकेका छन्। टोलटोलका तीज कायर् क्रमहरूमा झिलिमिली देखिन्छ।…
नरेन्द्र रौले तपाईंहरू शनिबार कसरी मनाउनुहुन्छ रु घुमघाम गरेर, खेलेर वा अन्य तरिकाले रु हेटौंडाको हातेमालो बाल क्लबका भाइबहिनीहरू भने…
नरेन्द्र रौले उपन्यासकार नयनराज पाण्डे वरिपरि पाठकहरूमाझ घेरिएका थिए। भीडबाट एक युवाले सोधे, ‘दाइ, तपाईंको किताब त बचाउनै गारो।’ पाण्डेले…
‘कागे बाहुन’ का नामले परिचित सुम्बेक–९, इलामका रमेश दुलाल १ सय ७३ वटा पन्छीको आवाज निकाल्छन् । जीवजन्तुको आवाज बुझ्ने…
‘मलाई त्यती बोल्न भने आउदैन’ हल्का लजाउदै चर्चित नृत्याङ्गना पार्वती राईले कुराकानीको सुरुवात गरिन्, ‘तपाई आफै मिलाएर लेख्दिनुस् है ।’…